कामधातु देवलोकमा उत्पन्न भएका देवताहरूको आयु
भगवान् बुद्धले अभिधर्म पिटकमा बताउनुभएअनुसार कामधातु दवेलाकेमा उत्पन्न भएका दवेताहरूका ेआय ुयस पक्रार छन ्ः १) कामधात ुदवेलाके भित्र पर्न ेचतरु महाराज दवेलाकेमा उत्पन्न भएका देवताहरूको एक दिनका ेआय ुमानव लाकेका मानिसहरूल ेगणिन ेगन्तीअनसुार पचास वर्ष हन्ुछ । िचतुर महाराज देवताहरूको एक महिनाको आयु मानव लोकका मानिसले गनिने गन्तीअनुसार पन्ध्र सय वर्ष हुन्छ । गणित … Read moreकामधातु देवलोकमा उत्पन्न भएका देवताहरूको आयु