Final Sansar ko Bardan
समर्पण दुःखको सागररुपी संसारचक्रमा निरन्तर रुपले जन्मेर दुःख–कष्ट भोगिरहेका चेतनशील प्राणीहरुले जन्म र मृत्युलाई निरोध गर्न सक्ने (रोक्न सक्ने) सत्धर्मको सही अर्थलाई बुझेर मार्गज्ञान बोध गरी दुःख–कष्ट भोगिरहनुपर्ने अवस्थाबाट सदाका लागि छुट्कारा मिलोस् भन्ने मैत्री करुणाभाव राखी भगवान् बुद्धद्वारा पहिलो पटक पञ्चवर्गीय भिक्षुहरुलाई आषाढ पूर्णिमाको दिन वनारसको मृगदावनमा दिनभएको चार आर्य सत्य उपदेश विश्व मानव … Read moreFinal Sansar ko Bardan